Live on
Your Voice, Your Power
आज प्रकाशित कान्तिपुर दैनिकले विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा गरिएको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ । त्यस्तै उसले बमवीर विकटेश्वर गुठीका पोखरी र बगैंचा मासेर बनाइए गगनचुम्की भवन भन्दै अर्कोै समाचार भित्रि पृष्ठमा प्रकाशन गरेको छ । त्यस्तै ‘स्वनियम छलेर मिडिया काउन्सिल शीर्षकको अर्को समाचार कान्तिपुरले पहिलो पृष्ठमा प्राथमिकताका साथ प्रकाशन गरेको छ ।…