Uncategorized « Khabarhub

दलका घोषणापत्र : एजेण्डा कागजमै सीमित, केबल जनमत जुटाउने अस्त्र !

काठमाडौं– सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेस लगायतका दलले संसदीय निर्वाचनताका जनस्वास्थयबारे विभिन्न नारा अघि सारेका भएपनि कार्यान्वयनफर्त खासै चासो देखाएको पाइँदैन । यो समाचार आजको राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ । विभिन्न दलले जनस्वास्थ्यबारे आकर्षक नारा प्रस्केका भए पनि ती नारा कागजमै सीमित भएका छन् ।…