Live on
Your Voice, Your Power
एजेन्सी– जापानका प्रधानमन्त्रीले बुधबार सन् १९४८ देखि १९९६ को बीचमा यूजेनिक्स कानूनअन्तर्गत हजारौं मानिसहरूलाई जबरजस्ती नसबंदी गरिएकोमा पीडितहरूसँग माफी मागेका छन् । 'युजेनिक्स कानुन लागू गरेकोमा सरकारले ठुलो जिम्मेवारी बहन गर्नुपर्दछ', प्रधानमन्त्री फुमियो किशिदाले भने। 'म सरकारको प्रतिनिधित्व गर्दै माफी माग्न चाहन्छु', उनले पीडितहरूको समूहलाई नमन गर्दै भने । किशिदाले पीडितहरूले क्षतिपूर्ति प्राप्त गर्ने…