Uncategorized Archives | Page 37 of 293 | Khabarhub Khabarhub

यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव

काठमाडौं - १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले  श्रमिकको समस्या समाधान निम्ति भन्दै ‘श्रमाधान योजना’ घोषणा गरेका छन्‌ । यो योजनाबाट श्रम र रोजगारीसँग सम्बन्धित सम्बन्धित समस्या समाधान हुने मन्त्री अर्यालले दाबी गरेका छन्‌ । श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्धारा…