Uncategorized « Khabarhub

देशको अवस्थादेखि ५९ प्रतिशत मानिस निराश, स्थानीय सरकारप्रति सकारात्मक

काठमाडौँ : काठमाडौँ विश्वविद्यालयले नेपाली जनताको पछिल्लो अवस्थाका बारेमा गरेको सर्वेक्षण सार्वजनिक गरेको छ । सोमबार होटल याक एण्ड यतिमा एक कार्यक्रम आयोजना गर्दै काठमाडौँ विश्वविद्यालयले जनमत सर्वेक्षण सार्वजनिक गरेको हो । सन् २०१७ देखि सुरु भएको नेपाली जनमत सर्वेक्षण यसवर्ष गरेर चौथोपटक सार्वजनिक गरिएको हो । सर्वेक्षण काठमाडौँ विश्वविद्यालय स्कूल अफ आर्ट्सको नेतृत्वमा इन्टरडिसिप्लिनरी…