Uncategorized « Khabarhub

राजदूत ढकालले कम्बोडियाका राजासमक्ष ओहदाको प्रमाणपत्र बुझाए

काठमाडौँ– कम्बोडियाका लागि गैह्रआवासीय नेपाली राजदूत गणेश प्रसाद ढकालले कम्बोडियाका राजा नोरोदम सिहामोनीसमक्ष मंगलबार ओहदाको प्रमाणपत्र पेश गरेका छन्। नोम पेनस्थित रोयल प्यालेसमा आयोजित एक समारोहमा राजदूत ढकालले ओहदाको प्रमाणपत्र बुझाएका हुन्। ढकाल थाइल्याण्डका लागि आवासीय राजदूत हुन्। उनको कार्यक्षेत्रभित्र कम्बोडिया पनि पर्छ। प्रमाणपत्र बुझाएपछि राजदूत ढकालले राजा सिहमोनीसँग संक्षिप्त कुराकानी गरे। त्यस अवसरमा राजदूत…