Uncategorized « Khabarhub

पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआरबाट देशभर २ हजार ३४२ नमुनाको परीक्षण हुँदा ८ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १ हजार ६९६ जनाको पीसीआर र ९५९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको…