Live on
Your Voice, Your Power
काठमाडौँ- चीनको आणविक हतियार अहिलेको तुलनामा सन् २०३५ सम्ममा तीन गुणाभन्दा बढी हुने सम्भावना रहेको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको छ । पेन्टागनले एक रिपोर्ट प्रकाशित गर्दै चिनियाँ वायुसेना पछिल्लो समय तीव्र गतिमा परिष्कृत समेत हुँदै गएको बताइएको छ । ‘रक्षा मन्त्रालयको अनुमान अनुसार चीनको परिचालित आणविक हतियार भण्डार ४०० नाघेको छ । रिपोर्टमा भनिएको…