अमेरिका / क्यानडा « Khabarhub

अभिभावकलाई अमेरिकी अधिकारीको आग्रह : चीनबाट तस्करी गरी ल्याएका खेलौनाबाट सतर्क रहनू

काठमाडौं- चीनबाट तस्करी गरी ल्याइएका नक्कली खैलोनाको जोखिम बढिरहेको भन्दै अमेरिकी अधिकारीले बालबालिकाका अभिभावकलाई सतर्क रहन आग्रह गरेका छन् । हालै अमेरिकी भन्सार प्रशासनले चीनबाट तस्करी गरी ल्याइएका ७ लाख ७५ हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्नेनक्काली खेलौना बरामद गरेपछि पछिल्लो घटनाक्रम विकास भएको हो । द इपोक टाइम्सका अनुसार अमेरिकी भन्सार प्रशासनले चीनबाट ल्याइएका…