Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकी सिनेटर एड मर्कीले अमेरिकाले बचतमा रहेको खोप नेपाललाई तत्काल उपलब्ध गराउनु पर्ने र सहायतालाई वृद्धि गर्नु पर्नेमा जोड दिएका छन् । अमेरिकी संसदको नवीकरणीय ऊर्जा, जलवायु तथा आणविक सुरक्षा समितिका अध्यक्ष समेत रहेका मर्कीले नेपालसहित विश्वलाई उपलब्ध हुने गरी अमेरिकाले खोप उत्पादन गर्नुपर्ने बताएका हुन् । ट्वीटमार्फत उनले अमेरिकाले बचतमा रहेको खोप नेपाललाई…