भारत / चीन / सार्क Archives | Page 103 of 306 | Khabarhub Khabarhub

कश्मीरी वृद्धाले अंग्रेजी बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल

काठमाडौँ– एकजना वृद्ध कश्मीरी महिलाले अंग्रेजी बोलेको भिडियो भारतमा भाइरल बनेको छ । सइद स्लित साह नामक ट्विटर प्रयोगकर्ताले अपलोड गरेको भिडियो पछिल्लो समय ह्वाट्सएप, फेसबुक जस्ता सामाजिक सञ्जालमा पनि भाइरल भएको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । भिडियोमा एकजना युवाले कश्मीरी भाषामा कुनै वस्तुको नाम भनेपछि ती वृद्धाले त्यस वस्तुको…