भारत / चीन / सार्क Archives | Page 129 of 307 | Khabarhub Khabarhub

मेडिकल सामग्री अभावमा अफगान बालबालिकाको उपचारमा समस्या

एजेन्सी- अफगानिस्तानका अस्पतालहरूमा मेडिकल सामग्रीको अभावमा अफगान बालबालिकाहरूको मृत्यु दर ५० प्रतिशत बढेको पाइएको छ । इन्दिरा गान्धी बाल अस्पतालका अधिकारीहरूका अनुसार अफगानिस्तानमा पर्याप्त मेडिकल सामग्री नहुँदा बालबालिकाहरूमा कुपोषण पनि बढ्दै गएको छ । कुपोषित बालबालिकाको संख्या ५० प्रतिशतले बढेको अस्पताल स्रोतलाई उद्धृत गर्दै तोलो न्यूजले जनाएको छ । कुपोषणका कारण अफगान बालबालिकाहरूमा अस्पताल भर्ना…