भारत / चीन / सार्क Archives | Page 154 of 307 | Khabarhub Khabarhub

सीमामा झडप हुँदा भारतको असमका ६ प्रहरीको मृत्यु

काठमाडौँ- भारतका असम र मिजोरम राज्यको सीमामा भएको झडपमा ६ जना प्रहरी जवानको मृत्यु भएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानको सीमामा भएको झडपमा मृत्यु भएको पुष्टि गरेका छन् । ज्यान गुमाउनेप्रति मुख्यमन्त्री शर्माले श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् । I am deeply pained to inform…