भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा पत्रकार गिरफ्तारीको चौतर्फी निन्दा

काठमाडौँ- पाकिस्तानका पत्रकारले स्थानीय एआरवाई न्युज टेलिभिजनका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गरेका छन् । उनलाई बुधबार पक्राउ गरिएको थियो । पत्रकारहरुले उनको गिरफ्तारीको निन्दा गर्दै उनको तत्काल रिहाइको माग समेत गरेका छन् । सादा पोशाकमा आएका प्रहरीले उनको घरमा जबरजस्ती प्रवेश गरी पक्राउ गरेको भारतीय समाचर संस्था एएनआईले जनाएको छ । पत्रकार सङ्घ र…