भारत / चीन / सार्क Archives | Page 241 of 307 | Khabarhub Khabarhub

बंगलादेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बंगलादेशमा ज्यान गुमाउनको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाले ज्यान गुमाएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या २३९ पुगेको हो । एकैदिन थप १ हजार ३४ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ६९१ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमितमध्ये २…