भारत / चीन / सार्क Archives | Page 245 of 307 | Khabarhub Khabarhub

भारतमा फेरि घट्यो ग्यासको मूल्य

भारत- भारतमा खाना पकाउने ग्यासको मूल्य घटेको छ । भारतका इन्धन मार्केटिङ कम्पनीहरुले ग्यासको मूल्य घटाएका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सिलिन्डरमा १६२ भारु मूल्य घटेको छ । भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्यासको मूल्यमा हेरफेर हुने गरेको छ । तीन महिना यता भारतमा ग्यासको मूल्य घटिरहेको छ । कोरोना…