भारत / चीन / सार्क « Khabarhub

चक्रवातका कारण महाराष्ट्रमा ११ जनाको मृत्यु, ६ हजार ३ सय बढी गाउँ प्रभावित

काठमाडौँ – 'ताऊ ते' चक्रवातले भारतका केही राज्यमा वितण्डा मच्चाएको छ । महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । ६ हजार ३४९ बढी गाउँ चक्रवातका कारण नराम्ररी प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । चक्रवातका कारण महाराष्ट्रमा मात्रै ११ जनाको मृत्यु भएको छ । रायगढ जिल्लामा चार जनाले ज्यान गुमाएका हुन् भने रत्नागिरी र…