भारत / चीन / सार्क Archives | Page 90 of 306 | Khabarhub Khabarhub

देश छाडी भागेका श्रीलङ्काली राष्ट्रपतिको राजीनामा स्वीकृत

काठमाडौँ– श्रीलङ्कामा देशैभरि वृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजीनामा स्वीकृत भएको बताएका छन् । “राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी प्रक्रियापछि संसद सदस्यहरूलाई भोलि नयाँ राष्ट्रपति निर्वाचित गर्न आमन्त्रित गरिनेछ,” सभामुख अबेयवार्देनाले भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा भने । आन्दोलनकारीको निरन्तरको दबाबलाई साम्य…