भारत / चीन / सार्क Archives | Page 95 of 306 | Khabarhub Khabarhub

भारतमा १२ हजार ८९९ जना नयाँ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ- भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा गत बुधबार यता सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसै वर्षको फेबु्रअरी २६ मा भारतमा ११…