अन्तर्वार्ता Archives | Page 21 of 70 | Khabarhub Khabarhub

‘बजेटमा उठेका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ’

काठमाडौँ - सङ्घीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय-व्यय (बजेट) प्रस्तुत भइसकेको छ । यही जेठ २१ गतेदेखि बजेट र त्यससँग सम्बन्धित प्रस्तावमा छलफल प्रारम्भ हुँदै छ । साथै लामो समयदेखि प्रतीक्षाको विषय बनेको महत्त्वपूर्ण विधेयक यही…