अन्तर्वार्ता Archives | Page 19 of 70 | Khabarhub Khabarhub

जलहरीमा कोषले भ्रष्टाचार गरेको छ

अहिले पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरी काण्डको चर्चा जताततै छ। १०८ किलो सुनको जलहरीमा अनियमितता भएको अथवा भ्रष्टाचार भएको भन्ने आरोपमा मुद्दा परिसके पछाडि अख्तियारले छानबिन र अनुसन्धान सुरु गरेको हो। त्यो छानबिन गर्दा १०८ किलो सुनमध्ये १०७ किलो ४६८ ग्राम सुन भेटिएको कुरा आइरहेको छ। यसमा लुकेका कुराहरू के के हुन सक्छन् ? किन सबैतिर…