मुद्रा Archives | Page 40 of 82 | Khabarhub Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ७३ पैसा र बिक्री दर १४१ रुपैयाँ ३७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९…