उपभोक्ता Archives | Page 17 of 45 | Khabarhub Khabarhub

घट्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार  भएकोमा आज ३०० रूपैयाँ घटेर ९१ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मूल्य आज बढेको छ । चाँदी प्रतितोला १०…