उपभोक्ता Archives | Page 28 of 42 | Khabarhub Khabarhub

सुनको मूल्य घट्यो, चाँदीको यथावत

काठमाडौँ- नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बिहीबारको भन्दा २०० रूपैयाँले कम हो । यस्तै तेजावी सुन पनि तोलामा २०० रूपैयाँले घटेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी…