उपभोक्ता Archives | Page 41 of 41 | Khabarhub Khabarhub

एनसेलले भन्यो- सम्पत्तिको सुरक्षाका लागि प्रतिवद्ध छौं

काठमाडौं– एनसेलले शुक्रवार साँझ ललितपुरको नख्खु लगायत देशभरका विभिन्न स्थानमा गरिएको बिस्फोटनको भत्र्सना गरेको छ । आइतबार(आज) दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गर्दै एनसेलले गैरजिम्मेवार विस्फोटनको घटनाबाट स्तव्ध र दुःखी भइको जनाएको छ । उसले विस्फेटमा परि घाइते भएकाहरुको शीघ्र स्वास्थय लाभको कामना गर्दैै समुदाय र वरपरको वातावरणमा त्रास फैलाउँदै आतंकित पार्ने यस्तो निन्दनीय कार्यको…