उपभोक्ता Archives | Page 39 of 41 | Khabarhub Khabarhub

प्रदेश सरकारहरुले विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने

काठमाडौं– प्रदेश सरकारले पनि आ–आफ्नै प्रदेशमा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना बनाएका छन् । खाद्य बस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकारहरुले खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना सार्वजनिक गरेका हुन् । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा चाडबाडको बेलालाई लक्षित गरेर आयोजना गरेको…