उपभोक्ता Archives | Page 40 of 41 | Khabarhub Khabarhub

सुनको मूल्य यो वर्षकै महँगो, तोलाको कति ?

काठमाडौं– आइतवार नेपाली बजारमा सुन प्रति तोला ६१ हजार ५ सयले कारोबार भइरहेको छ । सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजाबी सुन भने ६१ हजार २ सयले कारोवार भइरहेको छ । आइतवार चाँदी ७ सय १० रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ । जेठ महिनामा छापावाल सुन अधिकत्तम ६१ हजार ५ सयमा कारोवार भएको छ भने…