बैंक/वित्त Archives | Page 85 of 94 | Khabarhub Khabarhub

प्रभु बैंकको प्रगति नगर शाखा सञ्चालनमा

नवलपुर– प्रभु बैंकले नवलपुरको देवचुली नगरपालिका १५ स्थित प्रगतिनगरमा नयाँ शाखा सञ्चालन गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नयाँ शाखाको सञ्चालन गरिएको हो । यो प्रभु बैंकको २११ औ शाखा हो। नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवाविस्तार गर्ने क्रममा नवलपरासीमा पनि आफ्नो सेवाविस्तार गरेको हो । प्रभु बैंकको प्रगतिनगर…