बैंक/वित्त Archives | Page 94 of 94 | Khabarhub Khabarhub

६.५० प्रतिशत बोनस वितरण गर्दै सेञ्चुरी बैंक

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कूल चुक्ता पूँजीको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ को दुई प्रतिशतले हुन आउने १६ करोड ५० लाख ९ हजार २४७ रुपैयाँ बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै बैंकले चुक्ता पूँजीको ४.५ प्रतिशतले हुन…