विविध Archives | Page 110 of 110 | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश – बजेट खर्च निरासाजनक

बैतडी-  सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुको ६ महीनाको खर्च स्थिती हेर्दा निराशाजनक देखिएको छ । विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालू आर्थिक वर्षको छ महीना पूरा हुँदासमेत विकास खर्च बढाउन सकेका छैनन् । जिल्लाका रणनीतिक सडक, सडक पुल र ठूलाठूला झोलुङ्गे पुल निर्माणको जिम्मा पाएको भौतिक पूर्वाधार विकास कार्यालयले अहिलेसम्म रु ५७ करोड…