स्टक Archives | Page 11 of 61 | Khabarhub Khabarhub

१३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब माथिको कारोबार 

काठमाडौं- साताको पहिलो कारोबारको दिन आइतबार आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६५ प्रतिशतले बढेर २ हजार ८३ को बिन्दुमा पुगेको हो । आजको कारोबारमा १७४ कम्पनीको शेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । आज नेप्सेमा ३२५ कम्पनीको ६५…