स्टक Archives | Page 2 of 50 | Khabarhub Khabarhub

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं- नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार १४.४६ अंकले घटेको सेयर बजार २०६२.०३ विन्दुमा पुगेर बन्द भएको छ । ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँको कारोबार भएको छ । बिहीबार ७९ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको…