स्टक Archives | Page 4 of 50 | Khabarhub Khabarhub

सेयर बजारमा आइतबार सामान्य सुधार

काठमाडौँ- निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा पुगेको छ । ४ कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ८ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी,…