स्टक Archives | Page 53 of 62 | Khabarhub Khabarhub

लकडाउनको ५० औँ दिनमा मंगलबार नेप्से खुल्ने

काठमाडौं – लकडाउन भएको ५० औँ दिनमा मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुल्ने भएको छ । विद्युतिय माध्यमबाट कारोबार गर्ने गरी खुल्न लागेको शेयर बजारको गुनासो ब्यवस्थापनका लागि हेल्प डेस्क स्थापना गरिएको छ । कारोबारका क्रममा कुनै पनि समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न नेप्सेले अनुरोध गरेको छ । गत चैत १०…