अन्य Archives | Page 16 of 46 | Khabarhub Khabarhub

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाही सम्मानित 

कास्की– नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा गत २८ गते सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी भएकी उनलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद रु एक लाखसहित सम्मान गरेको हो । पश्मिाञ्चल क्षेत्रीय भलिबल सङ्घले पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान कार्यक्रममा सामाजिक…