क्रिकेट Archives | Page 101 of 225 | Khabarhub Khabarhub

आईपीएल : कोलकत्तामाथि हैदरावादको जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो। सुरुमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो। हैदरावादको जितमा राहुल त्रिपाठीले ७१ रनको अर्धशतकीय इनिङ खेले। एडिन मार्क्रमले ६८ रन…