क्रिकेट « Khabarhub

यु-१९ महिला एसिया कप: पहिलो खेलमा पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं - मलेसियामा शनिबारदेखि सुरु एसिसी यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ । पहिलो पटक आयोजना भएको यु–१९ महिला एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा भारत र पाकिस्तान पनि छन् । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सोमबार बिहान खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार…