Live on
Your Voice, Your Power
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको हो । हैदरावाले दिएको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । दिल्लीका लागि ओपनर फाफ डु प्लेसिसले ५० रनको योगदान गरे । त्यस्तै ज्याक फाजर मगर्कले…