Live on
Your Voice, Your Power
काठमाडौँ– एसीसी महिला प्रिमियर कपअन्तर्गत पहिलो खेलमा हङकङले नेपालसामू ९४ रनको लक्ष्य दिएको छ । मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनायो । हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन् । यस्तै, मर्यम बिबीले १९, यास्मिन दस्वानीले…