क्रिकेट « Khabarhub

यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसीसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणाा गरेको हो। प्रतियोगिता यही मंसिर २६ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ। नेपालको पहिलो खेल श्रीलंकासँग मंसिर २७ मा हुनेछ। दोस्रो खेल मंसिर २९ बंगलादेश र…