Live on
Your Voice, Your Power
काठमाडौं – बलात्कारको आरोपमा थुनाबाट धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेका लागि खेलका लागि मैदान फर्किने बाटो खुलेको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेसँगै खेलका लागि बाटो खुलेको हो । मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । किशोरी बलात्कारको…