जीवनशैली Archives | Page 16 of 70 | Khabarhub Khabarhub

मौनताको अघि सबै शब्द फिक्का सावित हुन्छन्

काठमाडौँ- अध्यात्मको चर्चा गर्दा, आत्मा–परमात्माको चर्चा गर्दा, अस्तित्वको चर्चा गर्दा अनि मौनताको चर्चा गर्दा हामीले जुन शब्दहरु प्रयोग गर्छौ, आखिर ती सबै शब्दहरु अत्यन्तै कमजोर सावित हुन्छन्। मौनको जुन अनुभूति छ, त्यसलाई शब्दमा व्याख्या गर्न गाह्रो हुन्छ। मौनतालाई वेदले व्यक्त गर्ने प्रयास गर्यो, उपनिषद्ले पनि व्यक्त गर्ने प्रयास गर्यो, गीताले पनि व्यक्त गर्ने प्रयास गर्यो,…