जीवनशैली Archives | Page 70 of 71 | Khabarhub Khabarhub

पारिवारिक तनावमा हुनुहुन्छ ? यी हुन् समाधानका उपाय

तनाव एक यस्तो मानसिक समस्या हो जसबाट आजभोलि धेरै मानिस प्रभावित भइरहेका छन् । कार्यालयदेखि लिएर घरसम्म कुनै न कुनै तनाव मानिसहरुलाई हुने गरेको छ । अफिसमा भोग्नपरिरहेको तनाव सहज रुपमा कम गर्न सकिन्छ । तर पारिवारिक तनाव एक यस्तो समस्या हो जसको व्यवस्थापन गर्न त्यति सजिलो छैन । अफिसको तनाव कामको चाप वा अन्य…