जीवनशैली Archives | Page 70 of 72 | Khabarhub Khabarhub

आफ्नो मनलाई बहसमा राख्नुहोस् चाँडै चुरोटको लत छुट्छ

स्वास्थ्यका लागि हानिकारक हो भन्ने थाहा हुँदा हुँदै पनि धेरैको लत हानिकारक नै हुन्छन् । मानिस स्वयमलाई विभिन्न लतमा फस्दा समस्या हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि त्यसबाट मुक्ति पाउन सकेका हुँदैनन् । त्यस्तै लतमध्येको एक हो चुरोट । शुरुमा रहररहरमै सेवन गरिने चुरोट जब लत बन्छ तब त्यसलाई छुटाउन निक्कै मुस्किल नै पर्छ ।…