जीवनशैली Archives | Page 73 of 78 | Khabarhub Khabarhub

भाग्यमानी श्रीमान बन्न श्रीमातीमा चाहिन्छ यस्ता गुण

धर्मशास्त्रअनुरुप श्रीमतीलाई अर्धांगिनी मानिन्छ । शास्त्रले भन्छ– असल श्रीमती भएको घरमा लक्ष्मीको बास हुन्छ । श्रीमती खराब परिन भने घरबार टाट हुन्छ । यहाँ महिलामा हुने केही गुणहरु उल्लेख गरिएको छ । जुन गुण तपाईंको श्रीमतीमा छ भने मान्नुस् तपाई भाग्यमानी हुनुहुन्छ । यस्ता छन् गुणहरु - – मीठो बोली धर्मशास्त्र अनुसार, महिलामा हुनुपर्ने अर्को…