गन्तव्य Archives | Page 4 of 5 | Khabarhub Khabarhub

वर्षकै उत्कृष्ट चार फोटो खिच्ने फोटोग्राफर ५० हजार रुपैयाँसहित सम्मानित

काठमाडौँ : कर्णाली प्रदेशको डोल्पामा रहेको शे–फोक्सुन्डोको फोटोले यस वर्षको ‘फोटो अफ द इयर’को सम्मान पाएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा अठोट नेपालको आयोजनामा ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२’ कार्यक्रमबाट डोल्पाको शे–फोक्सुन्डोको फोटो यस वर्षकै उत्कृष्ट भएको हो । काठमाण्डौमा सम्पन्न भएको छ । देशभरबाट ७ सय फोटोग्राफरबाट छानिएका २ हजार ७ सय…