पर्यटन Archives | Page 49 of 65 | Khabarhub Khabarhub

काठमाडौँको जर्सिङपैवामा जीपलाइन शिलान्यास

काठमाडौँ– काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन निर्माण हुने भएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवा सम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो । यो जीपलाइन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन भएको सञ्चालकको दावी छ । जिपलाईले मणिचुड धार्मिक र जर्सिङपौवा रमणिय क्षेत्र भएकाले धार्मिक…