Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘मोटामोटी रूपमा मन्त्रालयमा सहमति भएको छ । सम्भवत बुधबार नै नत्र यसै साताभित्र मन्त्रिपरिषद् विस्तार हुन सक्छ,’ देउवाले भने । बैठकमा प्रधानमन्त्री…