पर्यटन Archives | Page 52 of 69 | Khabarhub Khabarhub

रसुवाका गाउँ गाउँमा संयुक्त सुरक्षा गस्ती

रसुवा- चाडपर्वका समयमा हुनसक्ने घटनाप्रति सजक रहँदै जिल्लाका गाउँ बस्तीमा संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बडादसैँको पर्व मान्न जिल्ला प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको र हिमाली दृश्यावलोकनका लागि आन्तरिक पर्यटकसमेत आउनेक्रम बढ्दै गएकाले पूर्वसावधानी अपनाउँदै सुरक्षा व्यवस्था मजबुत पारिएको हो । गाउँ क्षेत्रको गस्तीका लागि…