Live on
Your Voice, Your Power
काठमाडौँ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षणक्षेत्रले आफैँ राजस्व सङ्कलन गरी आयआर्जन वृद्धि गर्नु पर्ने बताएका छन् । संरक्षणक्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने उनले बताए । वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ३०औँ वन्यजन्तु सप्ताह कार्यक्रममा वनमन्त्री शाहीले पछिल्लो समय वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्व र व्यवस्थापनको चुनौती…