देश/प्रदेश « Khabarhub

लिम्बुवानको थप दस्तावेज : याक्थुङ साप्मुन्धुम

अरुणपूर्व लिम्बुवानमा २३९ वर्षअघि सांस्कृतिक पर्व मनाउँदा शाह–शासकको नाममा कर तिर्न बाध्य पारिँदो रहेछ । शाही–उर्दी मान्न बाध्य हुनुपर्दो रहेछ । कर नतिरे दण्ड–सजाय भोग्नुपर्ने रहेछ ।  हिन्दू शासकले दशैं मनाउनै पर्ने बाध्यकारी उर्दी त गरेकै थिए । याक्थुङ मुन्धुमी परम्परामा आधारित चाडपर्व मनाएवापत् छुट्टै कर तिर्न इस्तिहार जारी गरिएको थियो । यहीँबाट मुन्धुमी परम्परामा…